बंगलादेशविरुद्ध नेपालले २६ रन जोड्दा ५ विकेट गुमायो

काठमाडौँ । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा पाँचौं विकेट गुमाएको छ। नेपालले पाँचौं विकेटको रूपमा सन्दीप जोरालाई गुमाएको हो। उनी सातौं ओभरको अन्तिम बलमा एक रनमा क्याच आउट भए । उनी तन्जिम हसन साकिबको बलमा आउट भएका हुन्। नेपालले २६ रन…