काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले छैंठौं विकेट लिएको छ। किंग्सटाउनमा जारी खेलमा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले छैंठौं विकेट लिएका हुन्। उनले बंगलादेशका शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु आउट गरेका हुन्। व्यक्तिगत यो उनको दोस्रो विकेट हो। यसअघि सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। बंगलादेशले १२ ओभरमा ६…