काठमाडौँ । कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दोस्रो र तेस्रो विकेट लिएका छन्। १२ औं ओभरको दोस्रो बलमा भुर्तेलले दक्षिण अफ्रिकाका कप्तान एडन मारक्रमलाई आउट बनाए। मारक्रम १५ रन बनाएर आउट भएका छन्। यस्तै १४ औँ ओभरमा हेनरिक क्लासनलाई आउट गरे। उनी ३ रन बनाएर पेभिलियन फर्किए। यसअघि दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको पहिलो विकेट लिएका थिए।…