अभिनेता पर्सीमाथि यौन शोषणको आरोप, वेब सिरिज ‘वेडनेसडे’ बाट हटाउन माग

लसएन्जल्स । नेटफ्लिक्सको प्रख्यात वेब सिरिज ‘वेडनेसडे’ दर्शकमाझ लोकप्रिय सिरिज हो । यो सिरिज नेटफ्लिक्सको हालसम्मकै सर्वाधिक सफल सिरिजमा पर्दछ । सिरिजमा जेवियर चरित्रमा अभिनय गर्ने कलाकार पर्सी हायन्स ह्वाइटमाथि यौन शोषणको आरोप लागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पर्सीलाई सिरिजबाट हटाउन माग गरेका छन् । २१ वर्षे यी अभिनेतामाथि उनको हाइस्कुलका महिलाहरूले यौन शोषणको…