नेपथ्य आइपुग्यो एडिलेड, शनिबार लाइभ कन्सर्ट

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया टुरमा रहेको नेपाली लोकरक ब्याण्ड नेपथ्य एडिलेड आइपुगेको छ। अष्ट्रेलिया टुरको डार्बिनबाट भब्य सुरुवात गरेको नेपथ्य आज एडिलेड आइपुगेको हो। नेपथ्यले शनिबार (जनवरी २८)मा एडिलेडको हिन्डले स्ट्रीट म्युजिक हलमा सांगीतिक कार्यक्रम गर्दैछ । ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रालाई ग्रीस इभेन्ट एण्ड इन्टरटेनमेन्टले साथ दिएको छ।…