इमरजेन्सीका लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतले हालै फिल्म ‘इमरजेन्सी’को सेटका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् । उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन् । कंगनाका अनुसार उनले फिल्मका लागि आफ्नो सबै सम्पत्ति धितो राखेकी छन् । उनले फिल्मको फस्ट सेड्युलमै आफूलाई डेंगु भएको समेत खुलाएकी छन् । कंगनाले तीन तस्बिर सेयर गरेकी…