चलचित्र ‘बिहेपास’ को टिजर सार्वजनिक

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहेपास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका छन् । उक्त चलचित्रको करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया बस्दै आएकी प्रकृति लामो…