‘एडिलेड नेपाल फेस्टिभल’को तयारी तीव्र, राज्य सरकारले दियो महत्त्व, नेपालबाट प्रकाश सपुतसमेत आउँदै

एडिलेड अष्ट्रेलिया । गैर आवासिय नेपाली संघ(एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा यहि मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ । नेपाल फेस्टिवल बारेमा जानकारी दिन एडिलेडमा आयोजित प्रेस मिटमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले साउथ अष्ट्रेलिया सरकारले नेपाल फेस्टिवललाई निकै महत्व दिदै…