अष्ट्रेलियाव्यापी ‘एक्सपर्ट कप’ फुटबल प्रतियोगिता हुँदै, विजेतालाई ११ हजार डलर

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाव्यापी दोश्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता अक्टोबर १४ र १५ तारिख मेलबर्नमा हुने भएको छ । आईतबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ग्लेनरोय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो प्रतियोगितामा प्रथम हुने फुटबल टिमले ११ हजार डलर पुरस्कार र ट्रफी तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै दोश्रो हुने टिमले ४५…