भाइरल टेलरवाली निशा रणपालको ‘पनि एक्लै म पनि एक्लै’ (भिडियो)

काठमाडौं । भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत 'तिमी पनि एक्लै म पनि एक्लै'को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन…