काठमाडौँ ।
नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ९० रुपैया ८४ पैसा मा कारोबार छ । अष्ट्रेलियन डलर आइतबारको तुलनामा आज एक रुपैयाँ ८३पैसाले घटेको राष्ट्र बैँकले जनाएको छ।
यस्तै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ। युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र बिक्रीदर ९० रुपैयाँ ८४ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा कायम भएको छ।
प्रतिक्रिया