सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनसँग अन्तरक्रिया सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट क्यानबेरा र काठमाडौंलाई जोडेको एनआरएन अष्ट्रेलियाको अन्तरक्रिया कार्यक्रममा सहभागी राजदूत जोन्स्टनले आफ्नो गत ६ महिनाको नेपाल अनुभव सुनाएकी थिइन् । उनले हालै रारा रिसोर्टको उद्घाटन गरेको स्मरण गर्दै…