धरानका मेयर हर्क साम्पाङ पानीको महशुल बृद्धिको निर्णय स्थगित गर्न बाध्य

धरान । सामाजिक सञ्जालमा हल्ला गर्ने, आफ्नै निर्णयको बचाउ गर्ने र पार्टी तथा नेताहरुप्रति अनर्गल बोल्दै हिंड्ने धरानका मेयर हर्क साम्पाङ खानेपानीको मूल्य बढाउने आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका छन् । मेयर संयोजक रहने खानेपानी बोर्डले साउन १ गतेदेखि लागु हुने गरी खानेपानीसहितका महसुल बढाउने निर्णय गरेपछि स्थानीय युवासँगै उपमेयर अइन्द्रविक्रम बेघासमेत विरोधमा उत्रिएका…