मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले विद्यार्थी भिषा शुल्कमा दोब्बर भन्दा बढीले वृद्धि गरेको छ। नयाँ आर्थिक वर्ष सरुभएसँग विभिन्न भिजा आवेदनको शुल्कमा सरकारले बृद्धि गरेको हो। बिद्यार्थी भिजामा लिँदै आएको साविक ७१० डलरबाट बढाएर १६ सय अष्ट्रेलियन डलर पुर्याएको छ। पहिलेको तुलनामा यो शुल्क १२५ प्रतिशतले बढी हो। यस्तै टेम्पोरेरी ग्राजुयट भिजा एक हजार ९४५,…