नयाँदिल्ली । भारतमा लोकसभाको सातौं चरणको मतदान भइरहेको छ। लोकसभाको अन्तिम अर्थात् सातौ चरणको मतदान अन्तर्गत ८ राज्यका ५७ सिटका लागि मतदान हुन भइरहेको हो। शनिबारबिहार, हिमांचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि मत दान भइरहेको छ। यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली,…