आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १७ मंसिर । नेपालमा आठ महिनापछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने संख्या शून्य रहेको थियो । मन्त्रालयका अनुसार मंसिर १ गते एक जना,…