काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आफ्नी श्रीमतीसहित आज स्वदेश फर्कदैछन् । उपचारका लागि सिंगापुर गएका उनी आज साँझ फर्कने भएका हुन् । देउवा दम्पती बेलुका ९स्३० बजे काठमाडौँ आइपुग्नेछन् तालिका छ। उनीहरू सिंगापुर विमानमार्फत कात्तिक १० गते सिंगापुर गएका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको…