काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनको बलिदानीबाट प्राप्त उपलब्धि खेर जान नदिने बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देशमार्फत् उनले अहिले धूलो हेरेर निराश हुने छुट आफूहरूलाई नभउको भन्दै धूलो टक्टक्याएर निर्माणको इच्छाशक्ति देखाउनुपर्ने संकल्प गरे ।जेनजीले अहिले…