काठमाडौंमा बालेनले मार्ने भए त बाजी ? अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयर पदमा रोचक भिडन्त बढेको छ । स्वतन्त्र उम्मेद्वार बालेन साहको अग्रता कायमै रहँदा दोश्रोमा केशव स्थापित र तेश्रोमा सिजंना सिंह देखिएकी छिन् । पछिल्लो मत गणना अनुसार बालेनले ४ सय ३७ मत ल्याउँदा केशव स्थापितले ३ सय ७५ मत ल्याएका छन् । यस्तै सिर्जना सिंहले २ सय ७३ मत…