दार्चुलामा बाढी–पहिरोमा परी ५ जनाको मुत्यु, दुई दर्जन बढी घरमा क्षति

दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी पाँच जनाको मुत्यु भएको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा…