कास्की-२ मा एमालेकी भट्टराई पुनः निर्वाचित

कास्की-२ मा एमालेकी भट्टराई पुनः निर्वाचित


काठमाडौँ ।

कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन्। उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत पाएका छन्।