बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुरामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे


काठमाडौँ ।

बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन्।

उनीहरूबीच ५५६ को मतान्तर छ।