स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै


काठमाडौँ ।

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन्। उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन्।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन्।