धनुषा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवार बिच नै मुख्य प्रतिस्र्पधा हुने देखिएको छ । अहिले पनि तीनवटै दलबाट २०७४ कै प्रतिस्पर्धी उम्मेदवार बनेका…