पुस १५ गतेपछि चल्ने छैनन् भन्सार घोषणा नगरि विदेशबाट ल्याएका मोबाइल

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ। शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले आगामी पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न पुनः आह्वान गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जानकारी गराएको हो। विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका (एमडीएमएस…