काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ । गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीद्वारा समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहनु भएका वृद्धहरुलाई विहिवार न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा बद्री केसीले नेपालमा संघ परोपकारी कामले गर्दा नै प्रख्यात…