काठमाडौं, ५ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएको छ।निगमले मूल्य बढाएपछि पेट्रोलको…