मुम्बई । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको हत्या भएको पोस्टमार्टम गर्दा त्यहाँ उपस्थित एक कर्मचारी रुपकुमार साहले खुलासा गरेका छन् ।सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको घाँटी र शरीरका केही भागमा चोटको निशान रहेको समेत उनले दाबी गरेका छन् । साहले भारतीय सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘सुशान्त सिंह राजपुतको मृत्यु हुँदा हामीले कुपर अस्पतालमा पाँच…