मंसिर १६, काठमाडौँ । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन्। उनकी निकटतम प्रतिदन्द्धी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन्। अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् ।