पुस २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले उनले भने, ‘सर्तसहित यो सरकारलाई विश्वासको मत दिइन्छ। हाम्रा एजेन्डा राखिन्छ। ती एजेन्डा पूरा नभए कुनै…