आज झण्डै ९० पुग्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ७५ पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ। आज…