एडिलेड नेपाली विद्यालयले शैक्षिक वर्ष अन्त्यमा आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रम विच सम्मान गरेको छ । बिद्यालयले टुडेन्ट अफ द एयर २०२२ बाट श्रीयंश केशीलाई सम्मानले सम्मानित गरेको छ । यसै गरी विद्यालयले Rising Star Award अनुभब सापकोटा र सानभी कोइराला, Awesome Attendance अवार्ड रुवि आचार्य र रोजेन मानन्धर, Amazing Listener अवार्ड त्रिश्ना लामिछाने र कृष्ण…