काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन् । निर्वाचित थापाले १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनी नेपाली काङ्ग्रेस प्रदेश समितिको सभापति समेत हुन्। दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार प्रतिस्पर्धामा उत्रिएका कोइराला समुहका केदार कार्कीले ९ र पार्टी संस्थापन पक्षका…