विमान दुर्घटनामा ज्यान गुमाउने २६ जनाको सनाखत

काठमाडौँ । आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा ज्यान गुमाउने यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। बिहानैदेखि पोखराको…