बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई जम्मरकट्टेललाई विश्वासको मत, ३ विपक्षमा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले १०५ मतसहित विश्वासको मत लिएका हुन । बाग्मती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना…