मुम्बई । हिन्दीमा भनाई छ–ऊपर वाला जब देता है तो छप्परफाड कर देता हे । आफ्नो क्युट हँसाइ र प्रफुल्लताले करोडौं मानिसको मन जितेका अब्दु रोजिकले गरिबीमा जीवन बिताए । सडकमा गीत गाएर पैसा उठाए । तर, उनको प्रतिभा नै थियो र भाग्य बदलियो । आफ्नो मिहेनतका कारण उनी इन्टरनेसनल स्टार बने । तजाकिस्तानका अब्दु…