पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु

काठमाडौँ । पाल्पा ट्याक्टरले ठक्कर दिँदा स्कुटर सवार आमा–छोराको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको तानसेन नगरपालिका–१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो। मृतक उनीहरू आमा–छोरा हुन। तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु२त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु५३प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान…