काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ बिक्रीमूल्य ९० रुपैया ४१ पैसा मा कारोबार छ । यस्तै अमेरिकी डलरको खरिद दर…