सरोज खनाल अभिनित सिरिज ‘लालबहादुर द स्पार्क’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । जी मिडिया कनेक्सनको ब्यानरमा निर्मित नेपाली सिरिज ‘लालबहादुर द स्पार्क’ को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजको ट्रेलरमा सरोज खनाल, सुनिल थापा, खड्गबहादुर पुन (खबपु)को अभिनय रहेको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन…