नेम्वाङलाई उम्मेदवार बनाएपछि ओलीले भनेः ‘२५ गते थाहा पाउनु हुन्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने विश्वास ब्यक्त गरेका छन । आठ दलीय गठबन्धन नरेको टिप्पणी गरेका अध्यक्ष ओलीले सहमतिवाट कोही भाग्न नसक्ने पनि बताएका छन् । ओलीले पुर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवार…