काठमाडौँ ।
ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका-४, कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया