काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।
प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए ।
प्रतिक्रिया