मेलबर्न अष्ट्रेलिया । गैरआवसीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स अष्ट्रेलिया क्षयरोग (टिबी)रोगबाट पीडित रुपेश दोङको उपचारमा जुटेको छ । विगत आठ महिनादेखि टिबी रोगबाट थलिएका २२ वर्षीय रुपेश दोङको उपचारमा एनआरएन न्यु साउथ वेल्स सक्रिय रूपमा लागेको हो । फोक्सोमा टिबीको संक्रमण देखिएपछि रुपेशलाई ८ महिना अस्पतालमै राखेर उपचार गरिएको थियो । फोक्सोको आधा…