कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी

लसएन्जल्स । पप आइकन ब्रिटनी स्पीयर्सको कुकुरले एक वृद्धलाई टोकेपछि एनिमल कन्ट्रोलले कुकुर जथाभावी नछोड्न चेतावनी दिएको छ । गायिका ब्रिटनी र उनका पति सेम असगरीको डोबर्मन कुकुर गत साताको सुरुवातदेखि नै क्यालिफोर्नियास्थित घरबाट फरार भएको थियो । ब्रिटनीले प्रहरीमा एनिमल कन्ट्रोलमा उजुरी दिएपछि घरबाट पाँच माइल टाढा कुकुर रहेको पत्ता लागेको थियो । कुकुरलाई…