काठमाडाैँ । आजको एक दिन विश्वभरिका मानिसहरु तथा विभिन्न क्षेत्रमा रहेका कामदारको स्वास्थ्य सुरक्षाका लागि विशेष मानिन्छ । त्यसैले आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस संसारभर मनाइँदै छ । नेपालमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरेर काममा सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिको लागि यो दिवस मनाउँदै छन् । यस्तै…