देवघाटको मतपत्र पुगेपछि तनहुँ-१ को मतगणना सुरु गरिने

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए । त्यहाँबाट मतपते आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उनले…