उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो, रास्वपाको बढ्यो

काठमाडौँ । संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो । यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो। सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट…