व्यवसायी शंकर कँडेलको न्यायको माग गर्दै चितवन बन्द, जनजीवन अस्तव्यस्त

काठमाडौँ । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको कारण शनिबार चितवनको जनजीवन दिनभर अस्तव्यस्त बन्यो । बन्दका कारण लामो दुरीका गाडी सञ्चालनमा आउन सकेनन् भने छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न नसक्दा यातायात क्षेत्र लगभग ठप्प नै रहयो । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउनमा रोक लगाएका…