प्रहरीलाई एकैछिन भन्दै कोठामा पसेका खाँणले जब ढोकाको चुकुल लगाए

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । बुधबार बिहान आफ्‍नै निवासबाट खाण पक्राउ परेका हुन् । पक्राउ गर्न प्रहरी घरमा प्रवेश गर्दा खाण श्रीमती मञ्‍जुसँग भिडियो कलमा कुराकानी गर्दै रहेको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार एकछिन है भन्दै खाण कोठाभित्र पसेर ढोकामा चुकुल…