काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डेटा रिकभर नहुने भए जिम्मेवार निकायलाई कारवाही गर्नुपर्ने माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् डाँगीले विश्वमा प्रविधिले फड्को मारिरहँदासरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न नसकेको गुनासो गरिन । उनल ेडेटा रिकभार नभए सम्बन्धित निकायलाई कारवाही गर्न माग समेत गरिन् । उनले…